‘गंगा सागर’ टेलिसिरियल सार्वजनिक (भिडियो सहित)

‘गंगा सागर’ टेलिसिरियल सार्वजनिक (भिडियो सहित)

कलाकार पुर्णचन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर टेलिसिरियल ‘गंगा सागर’ सार्वजनिक गर्नुभएको छ।

सोमबारबाट हरेक १५ दिनमा सो टेलिसिरीयल हेर्नसकिने कलाकार केसीले जानकारी दिनुभयो । गंगा सागर एचपि क्रियसन युटुव च्यानलबाट हेर्न सकिने छ । चर्चित कलाकार हेमन्त शिशिर र पुर्णचन्द्र केसीको लेखन, निर्देशन एवं उत्पादन रहेको सो टेलिसिरियलले सामाजिक बिषय बस्तुको उठान गरेको छ ।

गंगा सागरले समाजमा रहेका बिकृति र बिसंगतीको अन्त्य गर्दै समाज रुपान्तरणमा महत्वपुर्ण योगदान दिने बिश्वास गरिएको छ । यस्तै उक्त टेलिसिरियलमा रमा थपलिया, कौशिला कार्की, यामु केसी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार