प्रदेश ५ मा एकैदिनमा थपिए १७ कोरोना संक्रमित

प्रदेश ५ मा एकैदिनमा थपिए १७ कोरोना संक्रमित

बैशाख ३० काठमाडौ
मंगलबार मात्रै प्रदेश नम्बर ५ मा  १७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा कपिलबस्तुका ८ र रुपन्देहीका ९ जना रहेका छन् ।

यसैसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ भने रुपन्देहीमा १६ पु्गेको छ। यस अघि बाँकेमा २४ जना र बर्दियामा १ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार