कपिलवस्तुमा थप ३ जनामा काेराेना संक्रमण

Corona-Ad-Raptisonari

कपिलवस्तुमा थप ३ जनामा काेराेना संक्रमण

जेठ ३ काठमाडौ                                               नेपालमा कोरोना भाइरस बाट थप तीन जना संक्रमित थपिएका छन् ।   उनिहरु कपिलवस्तु शिवराज चन्द्रौटाक बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।

 

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार