कपिलवस्तुमा थप ३ जनामा काेराेना संक्रमण

कपिलवस्तुमा थप ३ जनामा काेराेना संक्रमण

जेठ ३ काठमाडौ                                               नेपालमा कोरोना भाइरस बाट थप तीन जना संक्रमित थपिएका छन् ।   उनिहरु कपिलवस्तु शिवराज चन्द्रौटाक बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार