काेराेना बाट मृत्यु भएकी महिलाको पशुपतिमा विद्युतीय दाहसंस्कार

काेराेना बाट मृत्यु भएकी महिलाको पशुपतिमा विद्युतीय दाहसंस्कार

जेठ ३ काठमाडौ । काेराेना बाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाको पशुपतिमा दाहसंस्कार गरिएको छ। शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो।

सिन्धुपाल्चोक बाह्रबिसेकी उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण नै भएको पुष्टि गरिसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार