बाँकेकाे नरैनापुरमा थप ४७ जनामा देखियो कोरोना संक्रमण

बाँकेकाे नरैनापुरमा थप ४७ जनामा देखियो कोरोना संक्रमण

जेठ ५ काठमाडौ । बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।                                                                                     नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको  छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार