नेपालमा थप २० जनामा कोरोना पुष्टि , संक्रमितकाे संख्या ५०७

नेपालमा थप २० जनामा कोरोना पुष्टि , संक्रमितकाे संख्या ५०७

जेठ ९ काठमाडौ । शुक्रबार नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले थप २०
जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ ।                                                          यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार