थप ३६ जनामा काेराेना संक्रमण पुष्टि, कूल संख्या ५८४ पुग्यो : स्वास्थ्य मन्त्रालय

थप ३६ जनामा काेराेना संक्रमण पुष्टि, कूल संख्या ५८४ पुग्यो : स्वास्थ्य मन्त्रालय

जेठ १० काठमाडौ ।  शनिबार नेपालमा थप ३७ जनामा काेराेना भाइरस  संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  ।                   बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको  हाे  ।                                      मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ८४  पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार