नेपालमा कोरोना संक्रमणबाट नवौं व्यक्तिको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट नवौं व्यक्तिको मृत्यु

जेठ २१ काठमाडौं

नेपालमा बुधबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाकाे मृत्यु भएको छ ।

जेठ १३ मा दोलखाका भिमेश्वर नगरपालिका-२  का ७६    बर्षका एक व्यक्तिलाई नेपाल मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका उनको जेठ २१ मा मृत्यु भएको हो। जेठ १५ मा उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।

याेसङगै   नेपालमा काेराेना बाट मृत्यु हुनेकाे संख्या नवौं पुगेकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार