नर्भिक अस्पतालका सबै कर्मचारीको कोरोना बिमा

नर्भिक अस्पतालका सबै कर्मचारीको कोरोना बिमा

जेठ २८ काठमाडौं
काठमाडौको नर्भिक अस्पतालमा कार्यरत सबै कर्मचारीको कोरोना बिमा गरिएको छ ।

अस्पतालले कोरोना संक्रमित बढ्न थालेपछि चिकित्सक, नर्सलगायत सबै एक हजार कर्मचारीको कोरोना बिमा गरेको हो।

पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालले सबै कर्मचारीको एक लाख बराबरको कोरोना बिमा गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार