बाग्लुङ, पर्वत र तनहुँमा ३२ जनामा काेराेना संक्रमण पुष्टि

बाग्लुङ, पर्वत र तनहुँमा ३२ जनामा काेराेना संक्रमण पुष्टि

असार ५ काठमाडौं

नेपालमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ११ बजे जारी सूचना अनुसार प्रदेशका तीन वटा जिल्लामा नयाँ संक्रमित भेटिएका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार