न्यायको पर्खाईमा सोती घटनाका पीडित

Duduwa Corona

न्यायको पर्खाईमा सोती घटनाका पीडित

सोती घटनाका पीडित आमाहरु जिल्ला अदालत रुकुमको मुलदारमा बसेरको न्यायको पर्खाईमा छन् । असार १ गते सुरु भएको छुनछेक बहस सकिएपछि आजै थुनछेक आदेश आउने जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएको छ । तस्वीर  प्रविर ददेल

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार