१७७ जना नायव सुब्बा अधिकृतमा बढुवा

१७७ जना नायव सुब्बा अधिकृतमा बढुवा

असार १० काठमाडौ

एक सय ७७ जना नायव सुब्बा (नासु) अधिकृतमा बढुवा भएका छन् ।  बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ एक सय ६८ र प्रशासन सेवाकै लेखा समूहतर्फ ९ जना ज्येष्ठता तथा कार्यसम्पादनको मूल्यांकनद्वारा गरिने बढुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार