रुकुम पश्चिमा १ जनामा कोरोना संक्रमण पुष्टि

रुकुम पश्चिमा १ जनामा कोरोना संक्रमण पुष्टि

असार १४ काठमाडौ
रुकुम पश्चिममा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा कर्न्णालीका   दुईजनामा कोरोेना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ का २३ बर्षिया पुरुष र सल्यान कुपिण्डे वनगाड नगरपालिका ३ का २५ बर्षका पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताएका छन । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय १८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार