शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण

कोरोना अपडेट

शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण

कोरोना अपडेट

असार १८ काठमाडौं
पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २२९ जना पुगेको छ।

हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। हालसम्म ८ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी संक्रमित छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार