गंगालाल हृदय केन्द्रमा आकस्मिकबाहेकका सेवा बन्द

Duduwa Corona

गंगालाल हृदय केन्द्रमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौंकाे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले असार २३ देखि आकस्मिक सेवाबाहेकका सेवा स्थगित गरेको छ।

कोरोना भाइरसले महामारीको रुप लिइरहेको र केन्द्रमा भर्ना गरिएका बिरामीमा समेत कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउन भन्दै अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय लिइएको केन्द्रले जनाएको छ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार