गंगालाल हृदय केन्द्रमा आकस्मिकबाहेकका सेवा बन्द

गंगालाल हृदय केन्द्रमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौंकाे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले असार २३ देखि आकस्मिक सेवाबाहेकका सेवा स्थगित गरेको छ।

कोरोना भाइरसले महामारीको रुप लिइरहेको र केन्द्रमा भर्ना गरिएका बिरामीमा समेत कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउन भन्दै अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय लिइएको केन्द्रले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार