बाढीले बगाएर चितवनमा एक जनाको मृत्यु

बाढीले बगाएर चितवनमा एक जनाको मृत्यु

काठमाडौं । शनिबार चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्युु भएको छ ।

माडी नगरपालिका–८ का पूर्वसिंह तमाङ (सुरज) को मृत्यु भएको हो । उनको शव माडी नगरपालिका–६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको छ ।
रिमाल खोला तर्ने क्रममा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार