काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो। योसँगै मृतकको संख्या ३८ पुगेको छ।
कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु
 
			

 
					
							 
                             
                             
                             
                             
                            