कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु

Corona-Ad-Raptisonari

कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो।  योसँगै मृतकको संख्या ३८ पुगेको छ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार