नेपालमा ८ वटा जिल्ला कोरोना मुक्त

नेपालमा ८ वटा जिल्ला कोरोना मुक्त

काठमाडौँ । नेपालमा यो समाचार तयार पार्दा सम्म कोरोना मुक्त जिल्लाको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका छैनन् ।

यी जिल्लामा एक पटक सुरुमा सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार