पसल चोरीको आरोपमा दुईजना पक्राउ

पसल चोरीको आरोपमा दुईजना पक्राउ

रुकुम पश्चिममा चोरीको अभियागमा दुई जना पक्राउ परेका छन । रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. २ राउखेत स्थित दल बहादुर थापाको किराना पसलमा लगाएको ताला तोडफोड गरी नगद र पसलको सामानहरु चोरी गर्ने पक्राउ परेका हुन । पक्राउ पर्नेमा दुई जना १६ बर्ष मुनिका बालबालिका रहेका छन ।

जसका कारण उनीहरुको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ । उनीहरु दुबै जना गाडि चढेर दाङ तर्फ जाँदै गरेको अवस्थामा शंकास्पद रुपमा फेला पारी निजहरुलाई तलासी गर्ने क्रममा उनीहरुको साथबाट चौध हजार छ सय बिस नगद रुपैयाँ सहित पक्राउ परेका हुन ।

त्यस बिषयमा उनीहरुलाई सोधपुछ गर्दा उक्त किराना पसल दुवै जनाले रातको समयमा कोही कसैले थाहा नपाउने गरी ढोकाको ताला तोडफोड गरी चोरी गरेका स्वीकार गरेका हुन । उक्त दुई जनाले यसअपघ पनि पटक पटक चोरी गरेको खुल्न आएको प्रहरीले बताएको छ । निजहरुलाई प्रहरी बालमैत्री कक्षमा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुम सुमिति खड्काले जा

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार