पसल चोरीको आरोपमा दुईजना पक्राउ

Corona-Ad-Raptisonari

पसल चोरीको आरोपमा दुईजना पक्राउ

रुकुम पश्चिममा चोरीको अभियागमा दुई जना पक्राउ परेका छन । रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. २ राउखेत स्थित दल बहादुर थापाको किराना पसलमा लगाएको ताला तोडफोड गरी नगद र पसलको सामानहरु चोरी गर्ने पक्राउ परेका हुन । पक्राउ पर्नेमा दुई जना १६ बर्ष मुनिका बालबालिका रहेका छन ।

जसका कारण उनीहरुको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ । उनीहरु दुबै जना गाडि चढेर दाङ तर्फ जाँदै गरेको अवस्थामा शंकास्पद रुपमा फेला पारी निजहरुलाई तलासी गर्ने क्रममा उनीहरुको साथबाट चौध हजार छ सय बिस नगद रुपैयाँ सहित पक्राउ परेका हुन ।

त्यस बिषयमा उनीहरुलाई सोधपुछ गर्दा उक्त किराना पसल दुवै जनाले रातको समयमा कोही कसैले थाहा नपाउने गरी ढोकाको ताला तोडफोड गरी चोरी गरेका स्वीकार गरेका हुन । उक्त दुई जनाले यसअपघ पनि पटक पटक चोरी गरेको खुल्न आएको प्रहरीले बताएको छ । निजहरुलाई प्रहरी बालमैत्री कक्षमा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुम सुमिति खड्काले जा

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार