प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत

प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन् । बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायतलाइ जिम्मेवारी दिएको हो ।

प्रहरी प्रधान कार्यलय नक्सालले बुधवार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कठायतलाई जिम्मेवारी तोकिएको जानकारी दिएको हो ।

यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । उनी एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार