सर्लाहीमा गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

सर्लाहीमा गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

काठमाडौँ । सर्लाहीमा श्रीमानले चलाएको चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ । श्रीमान नागेन्द्र रामले चलाएकाे  मोटरसाइकलबाट खसेर हरिपुर नगरपालिका-४ बस्ने ४० वर्षीया सन्जु देवी राम रहेकी छन् ।

प्रहरीका अनुसार हरिपुर नगरपालिका-४ हरैयास्थित मलंगवा नवलपुर सडकखण्डमा मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् । घाइते सन्जुलाई उपचारका लागि वीरगंज पठाउने क्रममा उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार