सेनाका सहायकरथी पाण्डे उपरथीमा बढुवा

Corona-Ad-Raptisonari

सेनाका सहायकरथी पाण्डे उपरथीमा बढुवा

काठमाडौँ । नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पाण्डे हाल उत्तर पश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन् ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार