कान्तिपुरका पत्रकार बलराम बानियाँ सम्पर्कविहीन

कान्तिपुरका पत्रकार बलराम बानियाँ सम्पर्कविहीन

पत्रकार बानियाँ। फाइल तस्बिर।

काठमाडौं । कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन् । बानियाँ तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर दैनिकका तर्फबाट बुधबार उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले प्रहरीले अनुसन्धान गरिररहेको बताए । बानियाँ परिवारका सदस्यले अपराध महाशाखालाई पनि हराएकोबारे जानकारी दिएका छन् । बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार