संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना मुक्त

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना मुक्त

काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना भाइरस मुक्त भएका छन्। वैज्ञानिक वनका बारेमा स्थलगत अनुगमनमा तराईका विभिन्न जिल्ला पुगेर फर्किएका पाण्डेमा संक्रमण देखिएको थियो।

बुधबार आएको पिसिआर रिपोर्टमा संक्रमण मुक्त देखिएको पाण्डेले जानकारी दिए। संसदीय अध्ययन उपसमितिका संयोजक प्रदीप यादव पनि कोरोना लागेर संक्रमण मुक्त भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार