काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित देखिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

२४ घन्टाको अध्यावधिक विवरणमा शुक्रबार ३ जिल्लामा ११९ संक्रमित फेला परेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार