राजश्व बोर्डको अध्यक्षमा दाहाल नियुक्त

राजश्व बोर्डको अध्यक्षमा दाहाल नियुक्त

काठमाडौँ । सरकारले राजश्व बोर्डमा अध्यक्षसहित दुई जना पूर्वप्रशासकहरुलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले राजश्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाल र सदस्यमा पूर्व सहसचिव निर्मल हरी अधिकारीलाई नियुक्त गरेको जानकारी गराएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार