काठमाडौँ उपत्यकामा खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौँ उपत्यकामा खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौँ जिल्लाका तीन जिल्लामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरेपनि दिनभर मानिसहरु तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय गरिको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन। उनका अनुसार अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार