भक्तपुरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

भक्तपुरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

काठमाडौँ । भक्तपुरमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।

भदौ ११ गते स्वासप्रश्वाससम्बन्धी समस्याका भएपछि समिट अस्पतालमा भर्ना गरिएको थियो । तर उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार