गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण

गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टमा गण्डकी प्रदेशमा थप ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा पूर्वी नवलपरासी ९नवलपुर० मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा रहेका छन ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार