यस बर्षको निजामती दिवसको नारा : स्वच्छ र समक्ष निजामती प्रशासन, समृद्धि र सुशासन

यस बर्षको निजामती दिवसको नारा : स्वच्छ र समक्ष निजामती प्रशासन, समृद्धि र सुशासन

सांकेतिक तस्बिर

काठमाडौँ । २०७७ सालकाे निजामती सेवा दिवसको नारा तय गरिएको छ। निजामती मूल समारोह समितिको बसेको बैठकले ‘स्वच्छ र समक्ष निजामती प्रशासन : समृद्धि र सुशासन’ तय गरिएको  सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिएका छन ।

यस वर्ष कोरोना भाइरसका कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको प्रवक्ता अधिकारीले जानकारी दिए । निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा भदौ २२ गते निजामती दिवस मनाइने गरिन्छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार