गण्डकी प्रदेशमा थप ४७ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ४७ जनालाई कोरोना संक्रमण

प्रतिकात्मक तस्बिर

काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एक एकजना रहेको छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार