उजेली न्यूज

प्रदेश दुईमा १ हजार २० जना क्वारेन्टाइनमा

access_time १ बैशाख २०७७, 2:57 pm

बैशाख १ जनकपुरधाम कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा प्रदेश दुईमा अहिलेसम्म ३ सय ७७ जनाको थ्रोट स्वाब परीक्षण भएको छ। परीक्षण भएका मध्ये २ सय ३५ जनाको रिपोर्ट आएको छ। जसमध्ये चार जनाको…

गाउँपालिकाले काटिदियो किसानको गहुँबाली

access_time २९ चैत्र २०७६, 6:06 am

नानीमैया कटवाल/रासस चैत २९ सप्तरी – सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै…

महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले…

access_time २८ चैत्र २०७६, 12:30 pm

चैत २८ जनकपुर प्रदेश २ सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना महामारीको नियन्त्रण,…

प्रदेश २ नेपाली कांग्रेसद्वारा ४० लाख प्रदान

access_time २४ चैत्र २०७६, 11:31 am

चैत २४ जनकपुर प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ । कांग्रेसका प्रदेश २ स्थित आठवटै जिल्ला…

भारतबाट फर्केका वडाअध्यक्ष क्वारेन्टाइनमा

access_time २४ चैत्र २०७६, 8:30 am

चैत २४ जनकपुर भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगेन्द्र पाठकलाई क्वारेन्टाइनमा राखिएको छ । पाठक भारतबाट करिब एक महिनापछि शनिबार राति आफ्नो घर फर्केका थिए । कोरोना संक्रमण फैलिन नदिन…

लक डाउनका कारण सयौँ भारतीय वीरगञ्ज नाकामा अलपत्र

access_time १७ चैत्र २०७६, 3:30 pm

वीरगञ्ज– नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका सयौँ भारतीय नागरिकहरु वीरगञ्ज–रक्सौल नाकामा अलपत्र परेका छन्। देशभर लकडाउनको घोषणा भएपछि उनीहरु नेपालका विभिन्न ठाउँबाट भारतस्थित आफनो घर फर्किन लागेका थिए। यतिबेला भारतमा पनि लकडाउन भएका कारण…

अस्पतालको आइसोलेसनबाट एकजना फरार

access_time १५ चैत्र २०७६, 3:57 pm

काठमाडौं– उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्याक्ति शनिबार फरार भएका छन्। भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जनामध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा १००…

कृषि राज्यमन्त्री यादव र सांसदबीच हात हालाहाल, संसद बैठक स्थगित

access_time १५ पुष २०७६, 11:38 am

जनकपुरधाम– प्रदेश दुईको प्रदेशसभा बैठक फेरी अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो। प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेपछि सत्तापक्ष राजपा…

जनकपुरमा कठिङ्ग्रेर महिलाको मृत्यु

access_time १४ पुष २०७६, 4:48 am

(धनुषा) — जनकपुरमा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु भएको छ । चिसोबाट बाच्न बालेको आगोमा पोलेर धनुषामा ८ जना घाइते भएका छन् । आगोले पोलेर घाइते हुनेमा अधिकांस महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।…

चिसोका कारण विद्यालयमा पाँच दिन बिदा

access_time १३ पुष २०७६, 4:24 pm

सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी…