उजेली न्यूज

प्रदेश ५ ले पैदल घर हिंडेकालाई स्वास्थ्यजाँच, खाना र गन्तव्यसम्म…

access_time ६ बैशाख २०७७, 2:17 am

बैशाख ६ बुटवल प्रदेश ५ सरकारले लकडाउनको समयमा पैदलै घर जान हिंडेकालाई गन्तव्यसम्म पुर्‍याइदिने भएको छ। पूर्वपश्चिम राजमार्गमा विभिन्न जिल्लाहरुबाट आउने मजदुर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गरी पैदल…

स्थानीय तहका प्रशासकिय अधिकृतसँग गुल्मीका सिडियोको भिडियो संवाद

access_time ३ बैशाख २०७७, 12:33 pm

बैशाख ३ काठमाडौ गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतकुमार शर्माले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका प्रयासबारे जानकारी लिन प्रजिअ शर्माले गुल्मी जिल्लाका १२…

प्रदेश ५ ले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने

access_time ३ बैशाख २०७७, 9:04 am

बैशाख ३ बुटवल प्रदेश ५ ले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ । प्रदेश मन्त्रीपरिषदको आज बसेको वैठकले स्थानीय तह र जिल्ला समन्व समितिलाई गरी  १३ करोड ६० लाख अनुदान दिने निर्णय गरेको…

राहत वितरण गर्दा तीन जनामात्र उपस्थित हुन पाइने

access_time ३० चैत्र २०७६, 2:48 am

चैत ३० दाङ जिल्ला प्रशासन कार्यालय दाङ ले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ । ‘लकडाउन’ को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड…

सुरक्षाकर्मीलाई किसानले दुग्ध दिए

access_time २९ चैत्र २०७६, 10:41 am

चैत २९ दाङ कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आम सर्वसाधारणलाई सर्तकता अपनाउन रातदिन खटिने सरक्षाकर्मीलाई दाङको तुलसीपुरका किसानले दूध उपलब्ध गराएका छन् । शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय…

दाङमा गौरीफन्टा नाका हुदै आएका सबैको रिपोर्ट नेगेटिभ

access_time २८ चैत्र २०७६, 8:57 am

चैत २८ दाङ दाङको बेलझुण्डीमा रहेको क्वरेण्टीनमा कोरोना भाइरसको आशंकामा भर्ना भएका २० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस अघि ८ जनाको नमुना परीक्षण गर्दा हिजो नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका…

रिपोटर्स क्लब दाङका अध्यक्ष रेग्मीले भन्नुभयो पक्राउ परेका नक्कली पत्रकार…

access_time २६ चैत्र २०७६, 3:54 pm

चैत २६ तुलसीपुर रिपोटर्स क्लव नेपाल दाङ शाखाले पक्राउ परेका भनिएका नक्कली पत्रकार आफ्ना सदस्य नभएको जनाएको छ । क्लवका जिल्ला अध्यक्ष शरद रेग्मीले आज प्रेस विज्ञप्ति मार्फत नक्कली पत्रकार आफ्नो सदस्य नभएको स्पष्ट पार्नुभएको…

क्वारेन्टाइनमा बसेकाहरुलाई विशेष सुविधाको व्यवस्था गरेका छौ : अध्यक्ष लाहुराम…

access_time २६ चैत्र २०७६, 3:07 pm

खडक खत्री बाँके बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले क्वारेन्टाइनमा कुनै पनि असुविधा हुन नदिन गाउँपालिकाले विशेष अभियान सञ्चालन गरेको बबताउनु भएको छ । उहाँले कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन राप्तीसोनारी गाउँपालिकाकाले अभियान सञ्चालन…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पाँच डाक्टर निष्काशित

access_time २६ चैत्र २०७६, 10:58 am

चैत २६ बुटवल प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा  सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न दिएको निर्देशनअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्‍न…

सुत्केरीको पिडा : नजिक अस्पताल नहुँदा हेलिकप्टरनै विकल्प

access_time २४ चैत्र २०७६, 10:00 am

चैत २४ रुकुम पूर्व चार दिन देखि सुत्केरी व्यथा लागेकी रुकुम पूर्व सबै भन्दा विकट पुथाउत्तरगंगा गाउँपालिका–२, हिमगुबाङकी  ३१ वर्षीया रमिता झाँक्रीलाई आज उपचारको लागि हेलिकप्टर बाट उद्धार गरिएको छ । उनको घर पुग्न सडक…