उजेली न्यूज

कृषि राज्यमन्त्री यादव र सांसदबीच हात हालाहाल, संसद बैठक स्थगित

access_time १५ पुष २०७६, 11:38 am

जनकपुरधाम– प्रदेश दुईको प्रदेशसभा बैठक फेरी अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो। प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेपछि सत्तापक्ष राजपा…

जनकपुरमा कठिङ्ग्रेर महिलाको मृत्यु

access_time १४ पुष २०७६, 4:48 am

(धनुषा) — जनकपुरमा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु भएको छ । चिसोबाट बाच्न बालेको आगोमा पोलेर धनुषामा ८ जना घाइते भएका छन् । आगोले पोलेर घाइते हुनेमा अधिकांस महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।…

चिसोका कारण विद्यालयमा पाँच दिन बिदा

access_time १३ पुष २०७६, 4:24 pm

सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी…

प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएपछि

access_time १८ असोज २०७५, 4:13 pm

प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ । प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री…