अनु तामाङ ‘चन्चले’ मा यस्तो देखीइन

अनु तामाङ ‘चन्चले’ मा यस्तो देखीइन

काठमाडौँ । मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट
सार्वजानिक गरिएको हो ।

तिर्थमान पाख्रिनको शब्द, संगीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र
रेकर्डिङ गरेका हुन ।

आशिष जिम्बाले सम्पादन,कलर र छायांकन, ड्रोन र निर्देशन बाबु जिम्बाले गरेका हुन । भिडियोमा समय पख्रिन, अनु तामाङ, आयुष तामाङ, सृस्‍टि ब्लोन, आभास लामा,
सुनिता रुम्बा, प्रदिप थिङ र प्रिन्सेस खुशीको अभिनय देख्न सकिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार