रौतहटका १९ वर्षीय युवकलाई पनि कोभिड १९ पुष्टि

रौतहटका १९ वर्षीय युवकलाई पनि कोभिड १९ पुष्टि

बैशाख १ काठमाडौँ

रौतहटमा पनि कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परेका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार