पैसाको माध्यमबाट (कोभिड–१९) कोरोना भाइरस सर्ने खतरा देखिएपछि दाङको लमहीका एक महिला बजारबाट तरकारी किनेर बचेको पैसा घाममा सुकाउदै । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न उनले सधै बाहिर बाट सामान किन्दा बचेको पैसा पाँच घण्टा घाममा सुकाउने गरेकी छिन ।
कोरोना भाइरस संक्रमणबाट बच्न सतर्कता
