गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा विजयी भएका हुन्।
कांग्रेसले ८ हजार ६ सय १४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले ७ हजार २६२ मत पाएका थिए।
त्यस्तै उपमेयरमा पनि कांग्रेस विजयी भएको छ।