रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी

रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी

 गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ।  नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा विजयी भएका हुन्।

कांग्रेसले ८ हजार ६ सय १४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले ७ हजार २६२ मत पाएका थिए।
त्यस्तै उपमेयरमा पनि कांग्रेस विजयी भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार