
आँखामै सजियो तिम्रो तस्बिर याद
आउने गर्छ राति।
मुटु भित्रै पत्थर बनी बस्न थाल्यौं
तिमी त साथि।।
हात दिदा टुडुल्लौ नै निथ्यौ भन्ने
मलाई के थाहा ।
बेकार रैछ तिम्रो कसम बिश्वास
गर्ने मेरो छाति ।।
गोविन्द थापा
रुकुम पश्चिम (हाल मुसिकोट)
गोविन्द थापा
रुकुम पश्चिम (हाल मुसिकोट)