मंसीर ४ मा कुन-कुन सवारी साधन अनुमतिपत्र विनै चलाउन पाइन्छ?

मंसीर ४ मा कुन-कुन सवारी साधन अनुमतिपत्र विनै चलाउन पाइन्छ?

आगामी मंसीर ४ गते हुने चुनावका दिन अत्यावश्यक सवारी साधन अनुमतिपत्र विनै पनि सञ्चालन गर्न पाइने भएको छ।

मतदानका दिन बिरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, सञ्चारकर्मी, तरकारी तथा फलफूल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनका लागि छुट्टै पास नचाहिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

आयोगको सूचीमा परेका बाहेकका सवारी साधन भने अनुमति पत्र विना सञ्चालन गर्न नपाइने आयोगले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार