लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा गिरी नियुक्त

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा गिरी नियुक्त

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।

गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् । प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार