मुसिकोटको बागबजारमा जिप दुर्घटना हुँदा ८ जना घाइते

मुसिकोटको बागबजारमा जिप दुर्घटना हुँदा ८ जना घाइते

मुसिकोट । बिहिबार बिहान रुकुम पश्चिमको बागबजारमा जिप दुर्घटनामा परेको छ । मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिर थर्पू जादै गरेको जिप आज बिहान दुर्घटनामा परेको हो ।

डिग्रे मन्दिर पुजाका लागि छुटेको भे १ च २७९६ को डबल क्याप जिप दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ ।

दुर्घटनाको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार