प्रहरी प्रवक्तामा डिआइजी भिमप्रसाद ढकाल

प्रहरी प्रवक्तामा डिआइजी भिमप्रसाद ढकाल

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) भिम प्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ।

उहाँ यसअघि कर्णाली प्रदेश प्रहरी प्रमुख हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२-९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार