सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

किरणबाबु पुन

काठमाडौँ । सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

पुन लामो समयदेखि संगीत क्षेत्रमा हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार