प्रदेश लोक सेवा आयोग कर्णालीद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

प्रदेश लोक सेवा आयोग कर्णालीद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने फागुन २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार