जनयुद्धका सहिद, वेपत्ता तथा घाइते परिवारलाई सम्मान

जनयुद्धका सहिद, वेपत्ता तथा घाइते परिवारलाई सम्मान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ ले जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर वडा नम्वर १३ र १४ का १६ जनालाई सम्मान वडा अध्यक्ष खल बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई वटा वडाका ११ जना सहिद परिवार र पाँच जना घाईतेलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै न्यानो ब्लाङकेट उपलब्ध गराईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार