फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल लगआउट

फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल लगआउट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार (आज) साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।
प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् ।

यस सम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार