सहसचिव केदारनाथ शर्मा सचिवमा बढुवा

सहसचिव केदारनाथ शर्मा सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव केदारनाथ शर्मालाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई बढुवा गर्ने निर्णय गरेको हाे ।
मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार