काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक डीआईजी हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजी पदमा बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको हो ।